मोहिनी एकादशी (जेठ ८) का दिन ब्रत राख्ने मानिसहरु सबै प्रकारको मोह जाल तथा पातक समुहबाट छुटकारा पाउछन।
ब्रत्त कथा को अनुसार सरस्वति नदीको रमणीय तटमा भ्रतावती नामको सुन्दर नदि थियो। त्यसै नगरमा एक वैश्य बस्दथ्यो जो धनले सम्रिधिशाली थियो। अनि उसको नाम धन्पाल थियो। उ सधै पुण्य कर्ममा नै लागिराहन्थ्यो। भगवान् बिष्णुको भक्तिमा उसको हार्दिक अनुराग थियो। उसको पांच पुत्र थिए। उनका काँचा छोरा धुस्त्ट बुद्दि कान्छा थिए। उनि सधै ठुलाठुला पापहरुमा संलन्ग्ना रहन्थ्ये। उनि यसै प्रकार बरालिदै भोक प्यासले ब्याकुल उनि महर्षि कौँन्डिन्यको आश्रममा पुगे। शोकको भारले पिडित उनि मुनिबर कौँन्डिन्यको गएर हात जोडेर भने : “म माथि दया गरेर कुनै एस्तो ब्रत बताउनुहोस , जसको पुन्याका प्रभावले मेरो मुक्ति होस्।”
कौँन्डिन्यले भने बैशाखको शुक्ल पक्क्ष्यम ‘ मोहिनी” नामले प्रसिद्ध एकादशीको बिधिपुर्ण ब्रत गर। ब्रतपछि उनि निस्पाप भए र दिव्य धारण गरि गरुडमा आरुढ़ भई।
जेठ ८ को बिहानै बिष्णु भगवानको प्राथना गर्दा तुलसीको पात चढाउनुहोस र सुत्नु अघि तुलसी को पात लिएर सिरानी मुनि राखेर सुत्नुहोस। भोलिपल्ट बिहान त्यस्लाई पकाएर खानुहोस राम्रो हुनेछ।
Be the first to comment on "मोहिनी एकादसी (जेठ ८) गतेको रात तुलसी को पातलाइ यसरी प्रयोग गर्नुहोस।"